काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा लामो छलफल भएको छ । शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा दुई नेताबीच वान टु वान छलपल भएको थियो । छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरी…