२०८१, १ फाल्गुन बिहीबार

पूर्व गभर्नर युवराज खतिवडा सहित तीन जनाको नाम राष्ट्रियसभा सदस्यमा सिफरिस

पूर्व गभर्नर युवराज खतिवडा सहित तीन जनाको नाम राष्ट्रियसभा सदस्यमा सिफरिस


काठमाडौं /  सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो सिफारिस गरेको हो ।

युवराज खतिवडा, रामनारायण बिडारी र मिला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । यस अघि काम चलाउ भएको सरकारले नाम सिफरिस गरेको भन्दै सरकारले त्यो निर्णय बदर गर्दै यी नाम सिफरिस गरेको हो ।

प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलबार  १० : १६ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले