२०८२, ३ माघ शनिबार

काभ्रेको पाँचखाल नगरपालिकामा तालाबन्दी

काभ्रेको पाँचखाल नगरपालिकामा तालाबन्दी


काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दाले पाँचखाल नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आज विहान स्थानीय प्रकाश ब्लोनको नेतृत्वमा गएका स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर १३ को बरबोट, सेराबेसी, तिमालबेसी लगायत स्थानबाट अबैध रुपमा रातारात बालुवा चारि गर्ने क्रम नरोकिएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् ।

विगत १ महिनादेखि बालुवा चोरी निकासी भइरहेको र यसबारे वडाध्यक्ष र नगरप्रमूखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको भन्दै तालाबन्दी गर्न आफुहरु बाध्य भएको स्थानीय प्रकाश ब्लोनले बताए ।

उनीहरुले विभिन्न ४ बुदेँ माग पत्र सहित तालाबन्दी गरेका हुन् । उनीहरुले भूकम्पप्रभावितले लैजाने बालुवा कर खारेज गर्नुपर्ने, विगतमा वडामा भएका बेरुजु फस्र्यौट गर्न पहल गर्नुपर्ने र नगरले वडा कार्यालयमा अनाश्वयक रुपमा हस्तक्षेप गरेको भन्दै त्यो बन्द गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०७४, २६ माघ शुक्रबार  ९ : ५९ बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र