काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा सबै दलको सर्वसहमतिका साथ पारित भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएपछि प्रतिनिधिसभा वैठकमा हुन्न भन्ने आवज नसुनिएकोले सर्वसम्मतिले पारित भएको घोषणा गरिएको थियो । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले…