२०८२, १८ कार्तिक सोमबार

अपर तामाकोशी जलविध्युत आयोजनामा अनियमितता गरेको आरोप, कारबाही गराउन अख्तियारमा उजुरी

दोलखा । अपर तामाकोसी जलविध्युत आयोजनामा अनियमितता भएको भन्दै सरोकारवालाहरुले छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् । सेयर सरोकार संयुक्त संघर्ष समितिले आयोजनाको अनियमितता उपर छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । समितीले आयोजनाको काममा अनावश्यक ढिलासुस्ती गरी लागत बढाएर आयोजनामा अनियमितता गर्ने उद्देश्य राखी आयोजनाका उच्च अधिकारी…