२०८३, २४ श्रावण सोमबार

६५ वर्षीय बृद्धले ४ वर्षीया बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ

६५ वर्षीय बृद्धले ४ वर्षीया बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ


नवलपरासी, २ भदौ : नवलपरासीमा ६५ वर्षीय एक बृद्धले ४ वर्षीया बालिकालाई करणीको प्रयास गरेको आरोप लागेको छ। प्रतापपुर गाउँपालिका ९ मा एक वृद्धले ४ बर्षे बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ गरेको बताएका छन्।

स्थानीय ४ वर्षीया बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ती ६५ वर्षीय दरोगा थारुलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। घटनाबारे थप अनुसन्धान भईरहेको र बालिकालाई मेडिकल परीक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

घटनाबारे अनुसन्धानका कार्य पुरा भएपछि मुद्दा दर्ता गरिने छ। इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार सो इलाकामा एक वर्ष भित्र यो घटना सहित करणीका ८ वटा घटना भएको छ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ६ : ५५ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री