काठमाडौं, भदौ ७: बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ । कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ । समाचारमा लेखिएकोछ, तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा…