२०८३, २९ असार मंगलबार

श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकन, अब न्युनतम तलब ३० हजार ५ सयसम्म !

काठमाडौं, भदौ २६ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको साेमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब रु १९ हजार ५०० बाट…