२०८३, १६ आश्विन शनिबार

दशैंमा पाँच टाउके महादेवको दर्शन गर्न पाइने

दशैंमा पाँच टाउके महादेवको दर्शन गर्न पाइने


काठमाडौं, असोज २३: बडादशैँका अवसरमा पशुपति स्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन र दर्शन गर्न पाइने भएको छ । पुजारी पुरुषोत्तम कर्माचार्यले यसको व्यवस्थापन गरिने जनाकारी दिए ।

धार्मिक क्षेत्रमा महादेव, जुँगे माहादेव र पाँच टाउके महादेवको आ–आफ्नै महत्व रहेको धार्किक ग्रन्थमा वर्णन छ । घटस्थापनका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षत्कार गर्न पाउनेछन् ।

अमलाकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार यहाँको शक्ति पीठ झङ्केश्वरी, वनकाली, गुहेश्वरी, भुवनेश्वरी, जयवागेश्वरीमा विशेष अर्चना यो पल्ट हुँदैछ भने अमालकोटमा रहेको तलेजुमा पनि योपल्ट भव्य अर्चना हुँदैछ । पाँच टाउके महादेवको मूर्ति अवलोकन दुर्लभ मानिन्छ । आजको गोरखापत्रको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : ५९ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार