२०८२, १८ फाल्गुन सोमबार

उपमेयरमाथि बोटल प्रहार

म्याग्दी, २९ भदौ : महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । आजको नागरिकमा समाचार छापिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए । महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक…