२०८३, २९ असार मंगलबार

मन्दिर जानुका वैज्ञानिक दृष्टिकोण र फाइदाहरु

नेपालमा हिन्दु धर्मालम्बीको संख्या धेरै रहेको छ । हिन्दु धर्मालम्बीहरु भगवान पुज्न तथा मन्दिर जान रुचि राख्ने गर्दछन् । साथै हिन्दुहरु भगवानमा अधिक विश्वास राख्ने हुनाले मन्दिर जाँदा मन आनन्दित भएको महशुस गर्ने गर्दछन् । परम्परागत दृष्टिकोणले पनि मन्दिर जानु राम्रो मानिन्छ । तर मन्दिर जानु वैज्ञानिक दृष्टिकोणले अझै फाइदाजनक रहेको छ । विशेष गरी,…