२०८२, १६ असार सोमबार

दङ्गै छन्, आश्रममा आश्रित वृद्धवृद्धा

७ भदौ, काठमाडौ । काठमाडौंको पशुपति वृद्ध आश्रममा आश्रय लिंदै आएका वृद्धवृद्धाहरुका केही गुनासा भए पनि समग्रमा उनीहरु आश्रमले दिएको सुविधाप्रति खुसी नै देखिएका छन् । आश्रममा आश्रित रहेकाहरु अधिकांशले १९९० सालमा गएको महाभुकम्पलाई नजिकबाट अनुभव गरेकाहरु नै छन् । वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापा त्यस्तै वृद्धामध्येकी एक हुन् । विसं १९९० को भूकम्पमा परिवारका सबैलाई…