२०८३, १७ आश्विन आईतबार

स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र

स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र


वेद पुराण र धर्म शास्त्रमा यस्ता केही मन्त्र छन्, जुन मानिसको जीवनमा भएका समस्यारुपी बिरामीलाई औषधिका रुपमा काम गर्न सक्दछन्। यस्तै मानिसको जीवनको ठूलो समस्याका रुपमा देखिने गर्दछ, कमजोर स्मरण शक्ति ।

आज हामी तपाईलाई यस्तो मन्त्र बताउने छौँ, जसले तपाईको स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन सक्छ। यो यस्तो मन्त्र हो, जुन हरेक दिन जप गर्दा तपाईको स्मरणशक्ति बढ्न सक्दछ।

यस्तो छ मन्त्र,
ओम नमो भगवती सरस्वती परमेश्वरी
वाग्वादिनी मम विद्या देहि भगवती भंस
वाहिनी हंस समारुढा बुद्धी देहि प्राज्ञा देहि
विद्या परमेश्वरी सरस्वती स्वाहा ।

नियम,
बिहानको समयमा यो मन्त्रको जप गर्नु निकै फाइदाजनक हुने गर्दछ। सामान्य रुपमा बोल्दाभने यो मन्त्र असरकारी हुने गर्दछ। यदी मोतीको माला लिएर यो मन्त्रको जप गर्दा निकै राम्रो मानिन्छ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : १५ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार