२०८२, ३० पुस बुधबार

यात्रुसँग तेब्बर भाडा असुल्दै सवारी साधन

काठमाडौँ, ७ कात्तिक: चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग समेत पूरै रकम असूली गरेका छन् । टोड्के बजार, चरङ्गे, लपाण्ङलगायत ठाउँका व्यक्तिले दार्खासम्मको भाडा तिर्नुपरेको छ । टिकट काउण्टरबाटै यात्रुसँग मनपरी भाडा लिएर सर्वसाधारण जनताको…