२०८२, ३० पुस बुधबार

कोठा-कोठा पसेर क्रिस्चियन धर्मको प्रचार

गोरखा, कात्तिक ९ :  गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । 'बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए', हरमटारी टोलका…