२०८२, २१ जेष्ठ मंगलबार

नेपाल समृद्धिका लागि खर्चालु प्रणाली,विधि र व्यवहार अन्त्य गर्नुपर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ, २६ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार साँझ बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ बैठकमा उहाँले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्र बनाउन आवश्यक छ भन्नुभयो । आयोजना निर्माणमा लापरवाही गर्ने र…