यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः । चित्ते वाचि क्रियायांश्च साधुनामेकरूपता ।। –नीति श्लोक सच्चा व्यक्ति त्यही बोल्छन् जो गरेर देखाउछन् । जे गर्छन् त्यही बोल्छन् पनि । यस्ता व्यक्तिको मन, वचन र कर्म तीन कुरामा समानता रहन्छ । जो मनमा एक कुरा सोच्छन् र अर्कै कुरा भन्छन् र अर्कै कुरा गर्छन् ती कदापि…