विराटनगर, कात्तिक २८: अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि…