२०८३, २७ श्रावण बिहीबार

डोटीमा स्कुल बस दुर्घटना (अपडेट) : १६जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं ६ मंसीर डोटीको शिखर नगरपालिका २ मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।   ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा सशत्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धार कार्य भैरहेको छ । प्रहरीका अनुसार ६५…