२०८२, २० चैत्र शनिबार

स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र

वेद पुराण र धर्म शास्त्रमा यस्ता केही मन्त्र छन्, जुन मानिसको जीवनमा भएका समस्यारुपी बिरामीलाई औषधिका रुपमा काम गर्न सक्दछन्। यस्तै मानिसको जीवनको ठूलो समस्याका रुपमा देखिने गर्दछ, कमजोर स्मरण शक्ति । आज हामी तपाईलाई यस्तो मन्त्र बताउने छौँ, जसले तपाईको स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन सक्छ। यो यस्तो मन्त्र हो, जुन हरेक…