२०८२, १ माघ बिहीबार

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

काठमाडौं, मंसिर ७ : सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन । यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी छन् । सरकारले मंसिर मसान्तसम्ममा सबै…