२०८३, २२ भाद्र मंगलबार

निर्मलाका बुुवा यज्ञराज शिक्षण अस्पताल भर्ना

निर्मलाका बुुवा यज्ञराज शिक्षण अस्पताल भर्ना


काठमाडौं, ९ मंसिर : निर्मलाका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका हुन्।

निर्मलाका बाबुआमासँगै उनका दुई काकासमेत काठमाडौं आएका छन्। यज्ञराजको स्वास्थ्यको जाँच गर्न एक स्वास्थ्यकर्मी पनि सगैं आएको दुर्गादेवीले बताइन्। निर्मलाका लागि न्याय माग्दै धर्नामा बसेका यज्ञराजले जथाभाबी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरूलाई जथाभाबी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि काठमाडौं उपचारको लागि ल्याइएको हो। बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मीसमेत पठाएको छ।

निर्मलाका आफन्त विगत दुई सातादेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। अहिले पनि कञ्चनपुरमा धर्ना जारी छ। निर्मलाकी कान्छी आमा धर्ना बसिरहेको संर्घष समितिकी संयोजक मीना भण्डारीले जानकारी दिइन्।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ७ : १३ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै