इलाम, मंसिर १५ : नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले बच्चा जन्माएर हत्या गरी फालेकी थिइन् । सूर्योदय नगरपालिका –९ स्थायी…