२०८२, २० फाल्गुन बिहीबार

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

धादिङ, १२ मङि्सर :  श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ ।तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् । श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला…