२०८३, १ असार मंगलबार

ब्युँतिँदै छ परम्परागत घामघडी

काठमाडौँ, मंसिर २७ : पुर्खाले सूर्यको छायाँको सहयोगमा बिहान। दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घर गृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्यकथा बनिसक्यो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्युँत्याउने तयारी गरिएको छ…