२०८३, २८ श्रावण शुक्रबार

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द

पशुपति मन्दिरमा लाग्ने आधा दर्जन जात्रा बन्द


काठमाडौँ, पुस २६ :पशुपति क्षेत्रमा आधा दर्जन जात्रापर्व बन्द भएका छन् । शोभन यात्रा, लिंग यात्रा, उपलिंग यात्रा, कुण्ड यात्रा, नागचा प्याँखा (महादेव पार्वती नाच), बोडे नीलिबाराही नाच बन्द भएका हुन् । यी जात्रा पर्व केही दशकदेखि बन्द रहेको अनुसन्धानले देखाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पशुपति क्षेत्र विकास कोषले बनाउन लागेको बृहत् गरुयोजनाका लागि अध्ययन अनुसन्धान गर्ने क्रममा दशकौँदेखि यी जात्रापर्व लोप भएको पत्ता लागेको हो । डा। सन्ध्या खनाल पराजुलीले कोषका पदाधिकारीलाई अनुसन्धानबारे बुधबार जानकारी गराउँदै चार यात्रा र दुई पर्व बन्द भएको जानकारी दिइन् ।

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ८ : २२ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष