२०८३, १ असार मंगलबार

राजदूत शेर्पालाई के गर्ने ? ‘राजनीतिक मुड’ बुझ्दै छानबिन टोली

काठमाडौँ, १ पुस: अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने सरकार अलमलमा परेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उनमाथि लागेको आरोप सत्य भए नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो। राष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन।…