२०८२, २६ फाल्गुन बुधबार

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित

सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीले आज बुधवार सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरेको छ । अनेमसंघ सिन्धुलीकी अध्यक्ष शान्ता पाख्रिनको अध्यक्षता एवम् अनेमसंघकी केन्द्रीय कोषाध्यक्ष इन्दिरा फुयाँलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा बढी महिला उपस्थित भएको कार्यक्रमको रुपमा लिइएको छ ।अनेमसंघले आयोजना गरेको तीज कार्यक्रममा यतिधेरै महिलाहरु उपस्थित भएको…