२०८३, १ असार मंगलबार

धर्मशास्त्र अनुसार यी राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् , तपाइको राशी कुन ?

हाम्रो समाजमा उखान नैछ भाग्यमा छभने गोरुपनि ब्याउछ भने जस्तौ चाहेर मात्रै धनी बन्न सकिँदैन । कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर धर्मशासत्र अनुसार र राशी अनुसार कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले…