काठमाडौँ, पुस २४: ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट…