२०८३, ४ असार शुक्रबार

जनप्रतिनिधि नै सुन तस्करीमा ,वडाध्यक्ष सहित तीनजनालाई यसरी लुकाउन खोजियो

काठमाडौं, २९ पुष : सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो । यो समाचार आजको नयाँ…