२०८३, २ असार बुधबार

त्रिविको जग्गा मिचेर बाटैबाटो

काठमाडौं, २७ पुष : त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले…