२०८३, १८ आश्विन सोमबार

सिंहदरबारको सेवा गाउँ पस्यो, स्थानीय बासिन्दा दंग

सिंहदरबारको सेवा गाउँ पस्यो, स्थानीय बासिन्दा दंग


बाँके, फागुन ४:  बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल बढेको छ । भारतीय सीमानजिकैको नरैनापुर गाउँपालिकामा विगतमा पहाडी मूलका नागरिक जान मान्दैनथे ।

नेपालगन्ज–बघौडाअन्तर्गत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माण भएपछि मोटरसाइकलमा एक घन्टामा नेपालगन्ज पुग्न सकिने भएको छ । सरकारी गतिविधि बढेको तथा जनप्रतिनिधिको आउजाउ बढेका कारण स्थानीयलाई राज्य भएको अनुभूत भएको छ ।

स्थानीयले नेपाली भाषा बोल्न थाले
नरैनापुर गाउँपालिकामा अवधि र हिन्दी भाषा बोल्नेको संख्या धेरै छ । सरकारी कार्यालय स्थापना भएसँगै कार्यक्रम लिएर नेपालगन्जबाट सरकारी कार्यालय र गैरसरकारी कार्यालय जान थालेपछि हिन्दी एवं अवधी भाषा मात्र बुझ्ने नरैनापुरका सर्वसाधारणले नेपाली भाषा पनि बुझ्न र बोल्न थालेको नरैनापुर गाउँपालिका–५, मटेहियाका गुरुमरत यादवले बताए । ‘नेपाली भाषी र सरकारी कार्यालयसँग सम्बन्ध, सम्पर्क नभएपछि बोल्ने र बुझ्ने कुरै भएन,’ उनले भ

काठमाडौं, फागुन ४: बाँके बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल बढेको छ । भारतीय सीमानजिकैको नरैनापुर गाउँपालिकामा विगतमा पहाडी मूलका नागरिक जान मान्दैनथे ।

नेपालगन्ज–बघौडाअन्तर्गत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माण भएपछि मोटरसाइकलमा एक घन्टामा नेपालगन्ज पुग्न सकिने भएको छ । सरकारी गतिविधि बढेको तथा जनप्रतिनिधिको आउजाउ बढेका कारण स्थानीयलाई राज्य भएको अनुभूत भएको छ ।

स्थानीयले नेपाली भाषा बोल्न थाले
नरैनापुर गाउँपालिकामा अवधि र हिन्दी भाषा बोल्नेको संख्या धेरै छ । सरकारी कार्यालय स्थापना भएसँगै कार्यक्रम लिएर नेपालगन्जबाट सरकारी कार्यालय र गैरसरकारी कार्यालय जान थालेपछि हिन्दी एवं अवधी भाषा मात्र बुझ्ने नरैनापुरका सर्वसाधारणले नेपाली भाषा पनि बुझ्न र बोल्न थालेको नरैनापुर गाउँपालिका–५, मटेहियाका गुरुमरत यादवले बताए । ‘नेपाली भाषी र सरकारी कार्यालयसँग सम्बन्ध, सम्पर्क नभएपछि बोल्ने र बुझ्ने कुरै भएन,’उनले भने ।

प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार  ७ : ५४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय