२०८२, २ असार सोमबार

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो

काठमाडौं, मंसिर १३ : नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद खाली छ । पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्ति भएको केही दिनभित्रै बरिष्ठ उपरथी अनुज बस्न्यातलाई रथीमा बढुवा गर्नु पर्नेमा प्रधानसेनापति थापाले आफ्नो नाता…