२०८३, ३२ असार शुक्रबार

माघ ५ गते शनिवार पछि मात्रै शनि उदाउने ! यी ५ राशिलाई लाभ मात्र नभई हुनेछ राहत !

माघ ५ गते शनिवार पछि मात्रै शनि उदाउने ! यी ५ राशिलाई लाभ मात्र नभई हुनेछ राहत !


ग्रहहरु मध्ये शनि ग्रहलाई क्रुर ग्रह मान्ने गरिन्छ। शनिलाई न्यायाधिपति पनि भन्ने गरिन्छ। शनिको साढेसाती र ढैयाको चल्दा विभिन्न राशिहरुलाई दुख मिल्ने गर्छ। जसको कारण दैनिकी जीवनमा नकारात्मक असर पर्ने गर्छ।

शनि मार्गशीर्ष शुक्ल अष्टमी शनिवार मंसिर २९ गते शनि अस्त भएको हो। मङ्सिर महिनाको अन्तिम दिन बिहानको ५ बजेर ०४ मिनेट देखि शनि अस्त हुँदा त्यस दिन देखि कुण्डलीमा शनिको महादशा चलिरहेकाहरुलाई लाभ मिल्न सक्छ।

शनि अस्त हुनाले शनि प्रकोपको कारण दुख भोगी रहेकाहरुलाई राहत मिल्ने मात्र नभई धेरै प्रकारका लाभ मिल्छ। यस दिन अस्त भएको शनि माघ ५ गरे शनिवार उदाउनेछ।

शनि धनु राशिमा चलिरहेको हुँदा वृश्चिक, धनु र मकर राशिमा साढेसाती चल्ने गर्छ। वृश्चिक राशिमा अन्तिम चरणको , धनुमा दोस्रो चरणको, मकरमा पहिलो चरणको साढेसाती चाल्नाले यी राशिलाई दुख मिलिरहेको हुन सक्छ । यस्तै वृष र कन्या राशि माथि शनिको लघु कल्याणी ढैया चल्दा यी दुई राशिलाई पनि असर परेको हुन सक्छ । तर शनि अस्त भएसँगै यी राशिहरुलाई राहत मिल्छ।

यी ५ राशिलाई निम्न प्रकारका लाभ मिल्नेछ।

-रोकिएको कार्य शुचारु हुनेछ। -स्वास्थ्यमा रहेका समस्या देखि छुटकारा मिल्न सक्ला। -बिग्रिएका सम्बन्धमा सुधार हुनेछ। -कानुनी रुपमा रहेका समस्यामा पनि सफलता मिल्नेछ। -आर्थिक रुपमा आमदानी बढ्नेछ।

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ५ : ५९ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित