२०८२, २६ फाल्गुन बुधबार

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पेश गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा आयोजित मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उनले पदबाट मुक्त हुने घोषणा गरेका हुन् । आज राजधानी काठमाडौं र देशका मुख्य सहरहरूमा जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए । ती प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि…