काठमाडौं, माघ ११ :युनिसेफ र सरकारको प्रोजेक्ट सफल भएको रिपोर्ट बनाउन र बजेट फस्र्योट गर्न हरिपुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो । अब खुला ठाउँमा शौच बस्नेलाई प्रहरी लगाएर पक्राउ गर्न थालिएको छ । पक्राउ परेका मिथुन माझी भन्छन्, ‘चौकीमा रक्सीका बोतल छरिएका थिए, खाल्डो खनेर पुर्न लगाए अनि हामीलाई आइन्दा फोहोर गर्ने छैनौँ भनेर कायलनामा…