२०८३, २ श्रावण आईतबार

आज वि.सं. २०७६ साल वैशाख २७ गते शुक्रबारको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। हतारको निर्णयले काम रोकिन सक्छ। अरूका लागि उपयोग भइएला। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बृष…