२०८३, २९ श्रावण शनिबार

हेटौंडाको खोलामा भारतीय ट्रक डुब्यो, पिप्ले वस्ती जोखिममा

हेटौंडा ८ साउन मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण सतह बढेको कर्रा खोला हुँदै हेटौंडातर्फ आएको भारतीय ट्रक डुबेको छ । डुबेको ट्रक खोलाले बगाउन नसक्दा मानवीय क्षति हुनबाट भने जोगिएको छ । हेटौंडा–१७ स्थित कर्रा खोलामा शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कँदै गरेको युपी ५६ टी ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा डुबेको प्रहरीले…