२०८३, ४ श्रावण मंगलबार

फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल !

काठमाडौं, साउन ६ : सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ। दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको…