काठमाडौं, २५ जेठ: तामाङ अन्तराष्ट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) २०१९–Tamang International Indipendent Film Festival(TIFF) 2019 को तयारीलाई आयोजक समितिले तिव्रता दिएको छ । यहि जेठ २९ र ३० गते राजधानीको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवको तयारी अन्तरगत प्रचारप्रसार,अतिथि निमन्त्रणा, प्रदर्शन गर्ने चलचित्र छनौट लगायतका काम भइरहेको महोत्सव अध्यक्ष विगेन्द्र वाइबा तामाङले जानकारी दिनुभयो ।…