२०८३, २९ श्रावण शनिबार

बिहानै आयो धादिङबाट दु:खद खबर : ३ जनाको मृत्यु

धादिङ, साउन २४ : बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै…