२०८३, ४ असार शुक्रबार

मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन

काठमाडौं, ७ साउन : आन्दोलनमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाका मजदुरले विरोधका कार्यक्रम स्थगित गरेका छन् । रोकिएको तलब सुविधा पाउने सुनिश्चित भएपछि एक साता अघिदेखिको विरोधका कार्यक्रम स्थगित भएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । आन्दोलनका कारण सुन्दरीजल खण्डको सम्पूर्ण काम ठप्प भएको थियो । मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीले करारमा…