धुलिखेल, २२ पुस काभ्रेको पनौती, नमोबुद्ध र बेथानचोक गाउँपालिकामा रहेका क्रसर उद्योग मापदण्ड विपरित चलिरहेको पाइएको छ । जिल्ला अनुगमन समिति काभ्रेले पनौतीको धनेश्वरी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । पनौती नगरपालिका वडा नम्बर ५ खड्पुमा रहेको धनेश्वरी क्रसर उद्योगका सञ्चालक तीन दिनभित्र बन्द गर्न समितिले निर्देशन दिएको हो । अनुगमनका क्रममा अवैधानिक…