धुलिखेल १७ फागुन : काभ्रे माविको आयोजनामा भएको जिल्ला स्तरीय 'एकल गायन प्रतियोगिता' सम्पन्न भएको छ । । एकल गायन प्रतियोगितामा माउण्ट भ्यू अंगे्रजी मावि धुलिखेलकी विद्यार्थी बविता तामाङ प्रथम, काभ्रे मावि बुडोलकी सविना निरौला द्धितिय र सामुदायिक बोर्डिङ स्कुल पनौतीका स्वरुप परियारले तृतिय स्थान हासिल गरेका छन् । विजयी बिद्यार्थीहरुलाई काभ्रे माविका प्रिन्सिपल कुमार…