२०८३, २० आश्विन बुधबार

सुतिरहेका बेला पहिरोले घर पुरिंदा किशोरीको मृत्यु

सुतिरहेका बेला पहिरोले घर पुरिंदा किशोरीको मृत्यु


कालिकोट, २ कातिक :  कालिकोटमा पहिरोले घर पुरिँदा एक किशोरीको ज्यान गएको छ । कालिकोटको महावै गाउँपालिका–७ राम्नेमा पहिरोले घर पुरिँदा १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राति घरभित्र सुतिरहेको बेला खसेको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २ कार्तिक मंगलबार  १२ : ४४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको