२०८३, ३१ जेष्ठ सोमबार

काभ्रेको प्रशासन, नापी र मालपोत कार्यलयबाट सेवा लिन भोलीबाट बार तोकिदै

धुलिखल २६ साउन : काभ्रे जिल्ला प्रशासन, नापी र मालपोत कार्यलयबाट दैनिक रुपमा प्रवाह हुने सेवा लिन भोली बाट बार तोकिने भएको छ । सेवाग्राहीको भिडभाड हुने कार्यलयहरुमा भिड कम गराउन जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले यस्तो निर्णय गरेको हो । धुलिखेल, पाँचखाल र पनौतीका सेवाग्राहीहरुले आईतबार, मंगलबार र बिहिबार यी कार्यलय बाट प्रवाह…