२०८३, १९ कार्तिक बिहीबार

काभ्रेको नमोबुद्धमा बस दुर्घटना, ३ जना गम्भीर घाइते

काभ्रेको नमोबुद्धमा बस दुर्घटना, ३ जना गम्भीर घाइते


काठमाडौं २८ बैशाख :  काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छन् । बनेपाबाट नमोबुद्धको पिपलटार तर्फ जाँदै गरेको बा २ ख ५७७८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध नगरपालिका ८ तार्केमा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७९, २८ बैशाख बुधबार  ४ : ४७ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा