२०८२, २७ चैत्र शनिबार

पनौतीका दलित समुदायलाई प्रविधीमैत्री सिलाई मेशिन

धुलिखेल २६ जेठ : पनौती नगरपालिका वडा नं ६ दलिनचोक र समावेशी टोलमा ११ थान सिलाई र लक मेसिन बितरण गरिएको छ । घरेलु तथा सना उद्योग कार्यालय काभ्रेले वडाका १० जनालाई सिलाइ मेशिन र एक जनालाई लक मेशिन वितरण गरेको हो । दलित लक्षित कार्यक्रम र मेड्पाको कार्यक्रम अन्तर्गत तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई…