२०८३, २६ भाद्र शनिबार

लकडाउनमा पत्रकारलाई अब सूचना विभागको पास अनिवार्य चाहिने

काठमाडौँ, १८ वैशाख  :  लकडाउनको रिर्पोटिङका लागि पत्रकारलाई सूचना विभागको पास अनिवार्य बनाएको छ । शुक्रबार बसेको सिसिएमसी बैठकले कोरोना संक्रमण झन् तीव्र बन्दै गएकाले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो ।…